काठमाडौं, २३ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले युएईमा हुने कोप–२८ मा नेपालले एक स्वरमा आफ्ना मुद्दा र पाउनुपर्ने क्षतिबारे दाबी गर्नुपर्नेमा जोड दिएका छन् । आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईमा हुने कोप–२८ (जलवायु संरक्षण तथा वातावरण परिवर्तनसम्बन्धी विश्व सम्मेलन) बारे आज (बिहीबार) काठमाडौंमा आयोजित राउण्ड टेबल डिस्कस्नमा प्रमुख […]