सरकार धेरै परिवर्तन भए तर निकुञ्ज ऐन परिवर्तन भएन : मन्त्री महतो (भिडिओसहित)

काठमाडौं, ७ पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले देशमा धेरै सरकारहरु परिवर्तन भएपनि निकुञ्ज ऐन परिवर्तन नभएको टिप्पणी गरेका छन् । निकुञ्जलगायतका संरक्षणबारे दीर्घकालिन सोच राखेर ऐन तथा नियम बनाउनुपर्नेमा उनको जोड थियो । अहिले जंगलमा काठहरु कुहिएर गएको तर विदेशबाट काठ आयात गरिएको भन्दै उनले गुनासो पोखे । अहिले जाडोमा मान्छेहरु […]