काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ । प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।

सम्बन्धित सामग्री

बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित

१७ मंसिर, काठमाडौं । बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् । १८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष […]

मतगणना नसकिदै रवि लामिछानेको जित निश्चित

काठमाडौं, ८ मंसिर । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ । यो समाचार तयार पार्दा सम्म लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित रहेको गठबन्धनका शीर्ष नेताहरुको निष्कर्ष छ। नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै सरकारले प्रष्टीकरण दिएर भ्रमबाट मुक्त हुन आग्रह गरेको छ। एमालले लोकप्रिय र जित निश्चित भएकालाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधि र प्रदेशसभा चुनावमा ८७ वटा दल सहभागी हुने भएका छन्।