कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेशसभा 'क' मा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौं : कैलाली क्षेत्र नं १ प्रदेशसभा (क) तर्फ नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा (क) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका हुन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र…

सम्बन्धित सामग्री

प्रतिनिधि सभा सदस्यमा रञ्जिता श्रेष्ठ चौधरीको जित निश्चित

काठमाडौं, ८ मंसिर । कैलाली–१ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले २६ हजार १५५ मत ल्याएकी छिन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका तपेन्द्र रावलले ५२ सय ३९ […]