नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। हैदरावाद हाउसमा दुवै प्रधानमन्त्री बिच वान अन वान वार्ता भएको थियो। नेपाल र भारतबिच अहिले द्विपक्षीय वार्ता भइरहेको छ। मोदीसँग भेट्नुअघि देउवासहितको प्रतिनिधिमण्डल राजघाट पुगेको थियो। त्यहाँ देउवाले महात्मा गान्धीलाई श्रद्धान्जली अर्पण गरेका थिए। आज दुवै…

सम्बन्धित सामग्री

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल भएको बताइएको छ। सभापति देउवा निवास धुम्बाराहीमा भेटवार्ता भएको हो।

देउवा र उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास धुम्बाराही पुगेर अध्यक्ष यादवले भेटवार्ता गरेको हुन्। देउवा र यादवबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको देउवा सचिवालयले जनाएको छ। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि देउवा अहिले धुम्बाराहीस्थित भाडाको घरमा बसिरहेका छन्। सत्ता गठबन्धनमा उपेन्द्र यादवले उपराष्ट्रपतिसहित मधेशको मुख्यमन्त्री पनि […]

देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता हुँदै छ । उनीहरूबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ । मङ्गलवार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी प्रधानमन्त्री देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटारतर्फ गएका छन् ।

प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटवार्तामा देउवा र यादवबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको जनता समाजवादी पार्टीका एक नेताले बताए ।

देउवा–महन्थ भेटवार्ता

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।...

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् । एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको बालुवाटार निकट श्रोतले जनाएको छ ।

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशिघ्र पुर्णता  दिने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]

देउवा–प्रचण्ड भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरवारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरवारबाट बाहिरिइसकेका छन् । स्रोतका अनुसार भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।