देउवा र उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास धुम्बाराही पुगेर अध्यक्ष यादवले भेटवार्ता गरेको हुन्। देउवा र यादवबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको देउवा सचिवालयले जनाएको छ। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि देउवा अहिले धुम्बाराहीस्थित भाडाको घरमा बसिरहेका छन्। सत्ता गठबन्धनमा उपेन्द्र यादवले उपराष्ट्रपतिसहित मधेशको मुख्यमन्त्री पनि […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव र महन्थ ठाकुरबीच भेट, के भयो कुरा ?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न धुम्बाराही पुगे उपेन्द्र यादव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता भएको छ ।

केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा […]

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता

काठमाडौँ : जसपाबाट बाहिरिने तयारीमा रहेका बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेर पार्टीबाट निकाल्ने योजना बनाएपछि बाबुरामले प्रचण्डसँग भेटवार्ता गरेका […]

प्रचण्ड, उपेन्द्र र बाबुरामबीच भेटवार्ता

काठमाडौं, ४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलबारे छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । आज सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई शिर्ष नेताबिच भेटवार्ता भएको हो । उक्त वार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीकाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा […]

उपेन्द्र यादव र राजेन्द्र महतोबीच भेटवार्ता, ओलीलाई विश्वासको मत नदिने !

काठमाडौं, २४ बैशाख । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र […]

देउवा र प्रचण्डबीच गोप्य भेटवार्ता

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । मंगलबार राती साढे ९ बजे महाराजगन्जस्थित एक व्यापारीको घरमा उनीहरुबीच गोप्य भेटवार्ता भएको हो । आज दिउँसोमात्रै जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र सभापति देउवाबीच बीच […]

कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ । बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, […]