१६ करोडको राजस्व छलीमा दश विरुद्ध मुद्दा

काठमाडौँ, २४ जेठ: राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ […]

सम्बन्धित सामग्री

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

राजस्व छलीमा मुद्दा दायर

काठमाडौं, पुस २०। राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जनविरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबीसहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ । महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा […]

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

काठमाडौँ,३० कार्तिक । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो । […]

राजस्व चुहावटका ४७ मुद्दा

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म राजस्व चुहावटका ४७ वटा मुद्दा दर्ता भएका छन् । ७ महिनामा ५ अर्ब रुपैयाँको बिगो दाबी गर्दै ४७ वटा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार पुस मसान्तसम्ममा ४२ वटा मुद्दा दर्ता भएकोमा माघमा ५ वटा मुद्दा थपिएको हो । चालू आवको पहिलो ५ […]

१२ करोडको राजस्व छलीमा चारविरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का […]

राजस्व चुहावट आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले अभियुक्तहरू विरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो । कलैया–७ बारास्थित अभि ट्रेडर्सका सवारी चालक विशाल राईले प्लाष्टिकको दाना बोकेको ट्रकमा ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले बरामद गरेको विभागले जानकारी दिएको छ ।विभागका अनुसार राईसहित सिन्धुली भीमस्थान–४ का ४

राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

काठमाडौं, माघ १४ । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, […]

राजस्व छलीका मुद्दा बढे

चालू आर्थिक वर्ष २०७८/०७९ मा राजस्व छलीका मुद्दा बढेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार पहिलो त्रैमासिकको तुलनामा पछिल्लो दुई महिनामा मुद्दाको दर साढे दुई गुणाले बढेको हो । राजस्व चुहावट र विदेशी विनिमय गरेर पहिलो तीन महिनामा १६ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो दुई महिनामा ४१ वटा मुद्दा थपिएर ५७ पुगेको राजस्व अनुसन्धान विभागका […]

राजस्व छल्नेविरुद्ध ४५ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा पौने ४५ करोड रूपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ।...

तीन महिनामा राजस्व चुहावटका १६ मुद्दा दर्ता

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय गरेर १६ वटा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार असोज महिनासम्ममा विभागले ७७ करोड ८९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै राजस्व चुहावटतर्फ ६ वटा मुद्दा दर्ता गरेको हो ।विदेशी विनिमयतर्फ ६४ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै १० वटा मुद्दा […]