अमित अग्रवाल विरुद्ध साढे ७ करोडको राजस्वको मुद्दा, राजस्वले घरमै भेटाएको थियो डेढ करोड नगद

काठमाडौं। भारतीय नागरिक अमितकुमार अग्रवालले राजस्व छली गरेको आरोपमा ७ करोड ६० लाख रुपैयाँ बराबरको विगो र जरीवाना दाबी

सम्बन्धित सामग्री

डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँः प्रहरीले हुन्डीको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले १ करोड ५० लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। महाशाखाको टोलीले ताहाचलबाट अमित अग्रवाल र बिक्की अग्रवाललाई नियन्त्रणमा लिएको हो। बरामद भएको रकम हुन्डीको भएको महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

डेढ करोड रुपैयाँसहित व्यवसायी अमित अग्रवाल पक्राउ

२२ फागुन, काठमाडौं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट व्यवसायी अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् । भारत सिलगुढीका अग्रवाल सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जनकारी दिए […]

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए । ६ महिनाअघि नै डेढ करोड […]