एजेन्सी, २१ मंसिर । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदन सार्वजनिक भएपछि संवाददाताहरूलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विश्वको सबैभन्दा विशाल लोकतन्त्र र धार्मिक विविधता […]