वित्तीय परामर्शदाता कम्पनी 'मुद्रा कन्सल्ट' सञ्चालनमा
सेवाग्राहीलाई वित्तीयक्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिनका लागि यस्तो व्यवसाय आवश्यक परेको उनले बताए ।
काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ ।
सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकून् भन्ने उद्देश्यसहित राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।
सञ्चालक माधवप्रसाद चम्लागाईले कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि वित्तीय संस्थाबाट सेवा लिनको...
वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको कमलपोखरीमा ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको हो । मुद्रा कन्सल्टका सञ्चालक माधवप्रसाद चम्लागाईले व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए । मुद्राले झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौतारिइरहेका सेवाग्रा