काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ ।
सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकून् भन्ने उद्देश्यसहित राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।
सञ्चालक माधवप्रसाद चम्लागाईले कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि वित्तीय संस्थाबाट सेवा लिनको...