साग पदक विजेताले अझै पाएनन् पुरस्कार : मन्त्रिपरिषदबाट अनुमोदन हुनै बाँकी

काठमाण्डाै - गएकाे मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीले अझै पुरस्कार बापतकाे रकम पाउन सकेका छैनन् । साग पदक विजेतालाई एक महिनाभित्र पुरस्कार बापतकाे रकम हस्तान्तरण गर्ने घाेषणा गरेकाे भए पनि घाेषणा भएकाे चार महिनासम्म पनि रकम हस्तान्तरण हुन नस...