काठमाडौं : सर्वोच्च अदालतले सैनिक अदालतमा मुद्दा सुम्पने निर्णय गर्ने उच्च र जिल्ला अदालतको आदेश बदर गरेको छ। चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दा सैनिक अदालतमा पठाउने गरी भदौ १ गते आदेश गरेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मुद्दा सैनिक अदालतमा पठाउने दुई तहका अदालतको आदेश बदर गरेको हो।…