‘युक्रेन संकट विश्वव्यापी विषय हो’ : बाइडेन

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका छन् । जापानको राजधानी टोकियोमा जारी चार मुलुकको सुरक्षा समूह ‘क्वाड’ को बैठकमा बोल्दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका हुन् । उनले यस संकटले अन्तर्राष्ट्रिय व्यवस्था, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई कायम राख्नुको महत्व बढाएको समेत टिप्पणी गरे । ‘यो […]

सम्बन्धित सामग्री

चीन र रुसद्वारा युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान

अल्जाजिराका अनुसार यतिबेला दुई नेताहरूले युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान पनि गरेका छन् ।

युक्रेन संकट: मारिओपलमा युद्धविराम

मस्को- रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ। त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै शत्रुताको अन्त्य गर्नेछन्। एकाइहरूलाई सुरक्षित दूरीमा हटाउनेछन् र मानिसहरूलाई बाहिर निकाल्ने सुनिश्चित गर्नेछन्। युक्रेनी पक्षले निकासी प्रक्रिया सुरु गर्न […]

युक्रेन संकट : पछिल्ला केही घण्टामा के के भए ?

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । पछिल्ला केही घण्टामा के कति भए त्यसमाथि एक नजरः– युक्रेनको राजधानी किभमा पछिल्लो केही घण्टामा अत्यधिक मात्रामा बिस्फोट भएका छन् । सोसल मिडियामा बिस्फोटका थुप्रै्र फुटेज भाइरल भइरहेको छन् ।– हेगस्थित अन्तरराष्ट्रिय आपराधिक न्यायालयले युक्रेनमाथि रुसको कथित युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ ।– संयुक्त राष्ट्रका अनुसार रुसको हमलाको कारण युक्रेनबाट पलायन हुने शरणार्थीको संख्या १० लाखसम्म पुगेको छ । – युक्रेनका राष्ट्रपति

रुस-युक्रेन संकट गहिरिँदा च्याम्पियन्स लिग फाइनल रुसबाट सर्न सक्ने

रुसले पूर्वी युक्रेनस्थित पृथकताबादी कब्जामा रहेको दुई शहरमा सेना पठाएपछि युद्ध हुनसक्ने आँकलन गरिएको छ । अमेरिका र बेलायतसहित थुप्रै देशले रुसको यो कदमको विरोध गरिरहेका छन् । रुसमाथि थप प्रतिबन्ध हुनसक्ने बताइएको छ ।

युक्रेन संकट चर्किन थालेपछि सबै पक्षलाई संयमित हुन चीनको आग्रह

१० फागुन, काठमाडौं । युक्रेन संकट थप चर्किन थालेपछि चीनले सबैलाई संयमित हुन आग्रह गरेको छ । मंगलबार अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनमा विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको भन्दै सबैलाई संयमित हुन आग्रह गरेका हुन् । जारी विवादलाई शान्तपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि यीको भनाइ थियो । त्यस्तै, यीले एन्टोनी […]

युक्रेन संकटलाई वार्तामार्फत् हल गर्ने आशा जीवितै, अमेरिकासँग कुरा गर्न रुस तयार

३ फागुन, काठमाडौं । रुसले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरेर युक्रेन संकट हल गर्न तयार रहेको बताएको छ । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा विदेशमन्त्री सर्गेई ल्याभरोभले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरी युक्रेन संकट हल गर्न तयार रहेको बताएका हुन् । युक्रेनलाई लिएर पश्चिमी मुलुकसँग सहमति गर्ने संभावना सँधै रहेको ल्‍याभरोभको भनाइ थियो […]

युक्रेन संकट : अमेरिकी प्रभुत्वको चेष्टा र युरोपको उदासीनताको खास कारण

युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ ।  अमेरिकी सेना, हतियार, द्वन्द्वविज्ञ तथा विश्लेषक र मिडियालाई युद्धमै होमेर रोजगारी सृजना गर्ने अमेरिकी प्रचलन नै हो भन्ने छाप विश्वव्यापी बन्दै गएको छ ।  वास्तवमा अमेरिकाले आफूप्रति बन्दै गएको यस्तो अलोकप्रिय एवं आक्रमणकारी छापलाई हटाउन शान्ति र स्थायित्वको नयाँ फर्मुला अघि सार्नुपर्ने हो तर आर्थिक प्रतिबन्धको मज्जा लिन नसक्ने र ...

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक