युक्रेनसँग वार्ताका लागि रुसी प्रतिनिधि मण्डल बेलारुसमा

तास । युक्रेनमाथि रुसी आक्रमण जारी रहेकै बेला युक्रेनी पक्षसँग वार्ता गर्न रुसी प्रतिनिधि मण्डल बेलारुस गएको छ ।  सम्झौता अनुसार विदेश मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयसहित अन्य निकाय प्रतिनिधि सहभागि प्रतिनिधिमण्डल युक्रेनी पक्षसँग वार्ता गर्न बेलारुस पुगेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । “गोमेलमा कुराकानी सुरु गर्न हामी तयार...

सम्बन्धित सामग्री

नेपाल र रुसबीच खेल क्षेत्रमा सहकार्य

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रुसी सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणमा रहेका मन्त्री गहतराज र रुसी खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रुस का खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । […]

बेलारुसमा वार्ता गर्न तयार छौं, तर युक्रेन मानिरहेको छैन: रुस

१५ फागुन, काठमाडौं । रुसले बेलारुसमा आफू वार्ता गर्न तयार रहेको तर युक्रेनले नमानेको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसमा आफूहरू वार्ता गर्न तयार रहेको तर युक्रेनले नमानेको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै वार्ताका लागि रुसी प्रतिनिधि मण्डल बेलारुस पुगिसकेको पनि बताए । बेलारुसको गोमेलमा युक्रेनसँग वार्ता हुन सक्ने […]