अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा

पाल्पा (रामपुर) । बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गएराति नयाँ...

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्गको लमही-घोराही खण्ड एकतर्फी सञ्चालन, प्यूठानमा अवरोध उस्तै

रुपन्देही । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा सुरुङमार्गको पहिरो हटाएर एकतर्फीरूपमा सवारी आवागमन सुरू गरिएको प्रहरीले जनाएको छ । मंगलबार बिहानैदेखि अवरुद्ध तिनाउ गाउँपालिका वडा नं ३ रामपिथेकस पार्कस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको […]

एकतर्फी खुल्यो पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग

अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । रातभरको वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

रामपुर– बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय […]

पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राती केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जना

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।&n

बुटवल सडक खण्ड फेरि अवरुद्ध, राति यात्रा गर्न रोक

पाल्पा – पाल्पा बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ । हिजो एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ । यस...

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड खुल्यो

पाल्पा, असोज १८ – बाटो निर्माणका लागि अवरुद्ध सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । बिहान १० बजेदेखि दि...