यस सप्ताहन्तमा नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव सुरु हुँदा न्युयोर्क सिटीको स्वास्थ्य विभागले न्युयोर्कवासीहरूलाई आफ्नो र अरूको हेरचाह गर्न विभिन्न सुझावहरु दिएको छ । नयाँ बर्ष सुरक्षित रूपमा मनाउन न्युयोर्कका स्वास्थ्य आयुक्त डा अश्विन वासनले सुझाव दिएका छन् । उनले सावधानी अपनाउन र सुरक्षित रहनको लागि स्मार्ट निर्णयहरू गर्न सुझावहरु दिएका छन् । पहिलो, नयाँ बर्ष […]
मानवजीवनको अमूल्य सम्पत्ति भन्नु नै स्वास्थ्य हो । स्वस्थ शरीरले सक्रिय जीवनयापन गर्न महत्वपूर्ण भूमिका खेल्छ । पछिल्लो समययता खानपान, वातावरण प्रदूषण, जलवायु परिवर्तन, बढ्दो शहरीकरण, व्यस्त जीवनशैली साथै अन्य कारणले जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । जसका कारण विश्वव्यापीरुपमा स्वास्थ्य अधिकारका विषयमा थुप्रै प्रयासहरु भइरहेका छन् । मानवजीवनमा प्राप्त गर्ने थुप्रै जन्मसिद्ध अधिकारहरुमा स्वास्थ्य […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगीबाट बच्न विभिन्न टिप्स दिएको हो ।
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो । जसअनुसार कर्मचारीहरूलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरू एवं सार्वजनिक, सामुदायिक र निजी […]
मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स : १) पानी प्रशस्त पिउनेः शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । २) वार्म अप गर्नेः शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने । ३) हिँडाइको गति कम गर्नेः चिसोमा मुटुमा जोखिम घटाउन […]
The post स्वास्थ्य टिप्स : जाडोमा अपनाउनु पर्ने १० सावधानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताए । उनले भने,‘ शरीरलाई पूर्ण रुपमा स्वास्थ्य मान्नको लागि हाम्रो शरीर, दिमाग र मन पनि स्वास्थ्य हुनुपर्छ । हामीले हाम्रो मन, शरीर र दिमागलाई स्वास्थ्य राख्न सक्यौ भने मात्रै हामी स्वास्थ्य व्यक्ति हुन्छौं ।’
स्वास्थ्य रहनको लागि के गर्ने ?
धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने
धुमपान...
कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए । उनले कोरोनाबाट बच्नलाई आम देशवासीलाई टिप्स पनि दिन भ्याए । उनले आमनागरिकलाई भने, सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उ