यस सप्ताहन्तमा नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव सुरु हुँदा न्युयोर्क सिटीको स्वास्थ्य विभागले न्युयोर्कवासीहरूलाई आफ्नो र अरूको हेरचाह गर्न विभिन्न सुझावहरु दिएको छ । नयाँ बर्ष सुरक्षित रूपमा मनाउन न्युयोर्कका स्वास्थ्य आयुक्त डा अश्विन वासनले सुझाव दिएका छन् । उनले सावधानी अपनाउन र सुरक्षित रहनको लागि स्मार्ट निर्णयहरू गर्न सुझावहरु दिएका छन् । पहिलो, नयाँ बर्ष […]