काठमाडौँ, चैत्र १४ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ। अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साहथप्ने कम्पनीको उद्धेश्यलाई […]