फ्यान्टा एप्पल नेपाली बजारमा

काठमाडौं । कोका–कोला नेपालले नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने कोका–कोलाले जनाएको छ । नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई...

सम्बन्धित सामग्री

कोका–कोलाको फ्यान्टा एप्पल नेपाली बजारमा

कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ ।अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गरेको […]

फ्यान्टा एप्पल नेपाली बजारमा

नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने विश्वास कम्पनीले राखेको छ।...

फ्यान्टा एप्पल नेपाली बजारमा

काठमाडौं (अस) । पेय पदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा बिक्री सुरु गरेको छ । नयाँ उत्पादन नेपाली उपभोक्ताले क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने कम्पनीले बताएको छ । नयाँ स्वादसँगै फ्यान्टाले नयाँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताको जीवनमा रमाइलो र उत्साह थप्ने उद्देश्यलाई प्रतिविम्बित गरेको कम्पनीको दाबी छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो, जसमा डिजिटल भिडियो, प्रिन्ट विज्ञापन र आउट अफ होम आदि समावेश छन् । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नयाँ फ्यान्टा एप्पलले दैनिक जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताले यसलाई मन पराउनेमा आशावादी छौं ।’ बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताको बदलिँदो स्वाद र रोजाइअनुसार रिफ्रेस रहिरहन थप विकल्प दिने प्रयासअनुरूप नयाँ उत्पादन बजारमा सार्वजनिक गरिएको बताए । योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उपलब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फ्यान्टा एप्पल नेपाली बजारमा

काठमाडौँ, चैत्र १४ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ। अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साहथप्ने कम्पनीको उद्धेश्यलाई […]

फ्यान्टा एप्पल नेपाली बजारमा

कोका–कोला नेपालले नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा भएको बताइएको छ ।  लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान