मानुषी यमी भट्टराईले गरिन् काठमाडौं- ७ बाट उम्मेदवारी दर्ता

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्।

सम्बन्धित सामग्री

'जनतालाई विकासको नाममा बाटो, विद्यालय, बिजुली र अस्पताल मात्रै थाहा छ'

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार घरदैलोमा छन् । यसपटक धेरै जसो नयाँ अनुहारहरू चुनावी मैदानमा छन् । काठमाडौँका सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ-७ सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र  एमालेबाट श्यामकुमार घिमिरेल...

उम्मेदवारी दर्ता गराउँदै मानुषीले भनिन्- अब फोहोरी राजनीतिको काम छैन

काठमाडौं । नेपाल समाजवादी पाटीकी नेता मानुषी यमी भट्टराई नयाँ पुस्ताबाट परिवर्तन सम्भव भएको बताएकी छन् । काठमाडौं-७ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेपछि नयाँ पुस्ताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताएकी हुन्। उनले भनिन्, ‘नयाँ पुस्ताको आवाज बुलन्द गर्नका लागि मेरो उम्मेदवारी हो । काठमाडौं ७ बाट अनुमोदित हुन्छु भन्ने लागेको […]

काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा रविन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। आज माछापोखरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठले निर्वाचन लड्दैछन्। नेकपा एमालले यहाँ आफ्नो उम्मेदवार घोषणा गरिसकेको…