विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौं।विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन्।धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग सन्चालनमा आएको छ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ,थप विवरण आउन बाँकी।नेप्से परिसूचक ९.८३ अङ्कले घटेको छ।बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।

सम्बन्धित सामग्री

प्रधान बने विवेकशील साझाको प्रवक्ता

काठमाडौँ : विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ।शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।यसअघि प्रवक्ता रहेका प्रकाशचन्द्र परियार हालै उपाध्यक्षमा निर्वाचित भएपछि प्रवक्ता पद खाली थियो। परियार हाल उपाध्यक्षसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुख पनि हुन्।विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का प

विवेकशील साझा पार्टीको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् ।

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार

६ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ । पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् । प्रवक्ता परियार विवेकशील साझा पार्टीका संस्थापक नेता […]

विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी प्रकाशचन्द्र परियारले पाएका छन् । बिहीबार पार्टीले संस्थापक नेता परियारलाई पार्टी प्रवक्तामा नियुक्त गरेको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् । नेता परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् । उनी सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा समेत सक्रिय छन् । उनी पूर्व...

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले बताउनुभयो । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुनुहुन्छ । […]