प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड
९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।
पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै …
काठमाडौं । बसन्तपुर हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा मल्लकालिन शिलालेख तोडफोड आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
उनलाई महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोडले आज पक्राउ गरेको हो । ती महिलालाई केही बेरमा महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गर्ने जनाइएको छ ।
अहिले महिला महिलाको बयान लिइरहेको र विस्तृत विवरण केही...
२३ पुस, काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए । पुस १५ गते राति हनुमान ढोकाको गणेश […]
वसन्तपुर दरबार क्षेत्रमा अवस्थित हनुमानढोकाभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समुहले तोडफोड गरेको छ। हनुमानढोकास्थित कृष्ण मन्दिर बाहिर राखिएको मल्लकालीन शिलालेख बिहीबार तोडफोड भएको हो।
हनुमानढोका दरबार हेरचाह कार्यालयका प्रमुख सन्दीप खनालका...
काठमाडौं । हनुमानढोकास्थि कृष्ण मन्दिर परिसरको मल्लकालीन शिलालेख तोडफोड गरिएको छ । अज्ञात समूहले बिहीबार मल्लकालीन शिलालेख तोडफोड गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तोडफोड गरेर छाडिएको सिलालेख अड्डाले सुरक्षित राखेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले जानकारी दिए । ‘‘तोडफोड कसले कसरी गरेको हो हामीलाई जानकारी...
१६ पुस, काठमाडौं । अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि […]
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको छ । गत माघ १२ गते दाङको देउखुरीको राप्ती नदीमाथि बनेको पुलको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको हो ।
दाङ - दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ ।
सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गर्नुभएको थियो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र किन शिलालेख तोडफोड गर्याे भन्ने बारेमा आधिकारीक जानकारी आउन बाँकी छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त नहुने बताएका छन् । विकासको कामले जनताको मनमा गढेको माया पनि नहराउने भन्दै उनले शिलालेख तोडफोडको विरोध गरेका छन् ।
‘शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त हुने होइन । अनि विकासको कामले जनताको मनमा गढेको माया हराउने नि होइन’, मुख्यमन्त्री पोखरेलले समाजिक सञ्जालमा लेखेका छन् ।
दाङको देउखुरीस्थित सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको हो । प्रध...
दाङ । देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले रातोपाटीलाई बताए ।प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती प...