प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड गर्नेलाई कारवाही गर्न डिआइजीको निर्देशन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको दाङ देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड गर्नेहरुलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।पुलको शिलालेख तोडफोड भएको घटना गत साता प्रकाशमा आएको थियो । यद्यपि प्रहरीले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न नसकेको हो ।लुम्...