डेढ सातादेखिको लू पश्चिम तराईसम्म फैलियो, अझै पाँच दिन तापक्रम अधिक रहने आकलन
डेढ सातादेखिको अत्यधिक गर्मी अझै घटन सकेको छैन । मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि बढेको तापक्रमका कारण तराईमा डेढ सातादेखि लू (तातो) हावा चलिरहेको छ...
दिनभरि हुस्सुसँगैको कुहिरो र साँझपख शीतलहर हुँदा यहाँको जनजीवन कष्टर भएको छ। सोमबार र मंगलबार सामान्य घाम लागे पनि अरु दिन हुस्सु र कुहिरोले पश्चिम तराईका जिल्लामा चिसो उस्तै थियो।...
दशैँ नहुने भएपछि यसपटक पश्चिम तराई घुम्न जाने निधो गरियो । परिवारको लुम्बिनी घुम्ने इच्छा तथा नवलपरासीको भुताहामा बस्नुहुने माइलाबालाई भेट्ने उद्देश्यले पनि यात्रा तय गरिएको थियो ।
उसै त दशैँ । त्यसमाथि टीकाको दिन गाडी पाइने आश थिएन । त्यसैले तीन जनाको लागि भैरहवाको एकतर्फी टिकट काटियो । काठमाण्डौको बसाइमा पिङमा धर्ती नछोडेकाले यो रहर पूरा गर्न पनि चिसो धर्तीबाट आकाशिँदै भैरहवाको न्यानो धर्तीमा झरियो ।
झर्नुअघि जहाजमा बाहिर तापक्रम ३३ डिग्री रहेको जानकारी गराएको थियो । २०/२२ डिग्रीबाट झरेकालाई त्यस...