साफ यू-१६ महिला फुटबलमा भारतसित सोच्दै नसोचेको हार

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दै उपाधि जित्ने नेपाली यू-१६ महिला फुटबल टिमको चाहना अधुरै रह्यो । च्याम्पियनसिप अन्तर्गत बिहीबार भारतविरुद्ध नेपालको प्रदर्शन लज्जास्पद नै रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भएको खेलमा नेपाली टोलीले खेल्नै बिर्सेको हो कि जस्तो प्रदर्शन गर्‍यो । नतिजा भारत १०-० ले विजयी भयो […]

सम्बन्धित सामग्री

भारतसँग गर या मरको खेल खेल्दै नेपाल

काठमाडौँमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दैछ ।

साफ यू-१६ महिला फुटबल : जित्नैपर्ने दबाबमा रहेको नेपालले भारतसँग खेल्दै

काठमाडौँ- जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ । ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने ने...

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने

काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशको जितमा अल्पी अक्तर, प्रिति र अर्पिताले एक-एक गो...

साफ यू-१६ : भुटानको पोस्टमा नेपालको ३ गोल

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपमा आयोजक नेपालले भुटानमाथि शानदार जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा पुजा गिरी, कप्तान भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक-एक गोल गरे । यसअघि नेपालले...

साफ यू-१६ महिला फुटबल : पहिलो खेलमै बङ्गलादेश सङ्ग नेपाल पराजित

हेटौँडा । काठमाडौंमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ । शनिवार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल ब‌ंगलादेशसँग २-० गोलले पराजित भएको हो । नेपाल, भारत, भुटान र बङ्गलादेश सम्मिलित प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपाललाई शीर्ष २ मा पुग्न कठिन हुने भएको छ । प्रतियोगिताको […]

साफ यू १६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ- नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे देखि शुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र...

साफ यू–१६ फुटबल : भुटानविरुद्ध भारत ७–० ले विजयी

काठमाडाैं – भारतले आजदेखि काठमाडाैंमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २/२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल […]

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ : साफ यू–१६ नेपाली महिला टोली

काठमाडौँ : नेपाली यू–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रवारदेखि आगामी फागुन २७ सम्म प्रतियोगिता हुँदै छ। नेपालसहित ४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। बिहीवारदेखि प्रतिष्पर्धा शुरु हुने भए पनि नेपालले भने आफ्नो पहिलो खेल बलियो टोली बंगलादेशसँग खेल्दै छ।नेपाली युथ टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारीमा राम्रो टोली बनेको उल्लेख गर्दै घरेलु मैदानमा उत

साफ यू–१६ महिला फुटबल नेपालमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिला यू–१६ च्याम्पियनसिपको छैटौँ संस्करण नेपालमा आयोजना गर्ने भएको छ । साफले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतियोगिता आयोजना गर्न अधिकार दिएको हो । प्रतियोगिता १८...