साफ यू-१६ : भुटानको पोस्टमा नेपालको ३ गोल

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपमा आयोजक नेपालले भुटानमाथि शानदार जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा पुजा गिरी, कप्तान भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक-एक गोल गरे । यसअघि नेपालले...

सम्बन्धित सामग्री

साफ यू-१६ महिला च्याम्पियनसिपको लिग चरणमा बंगलादेश अपराजित

२५ फागुन, काठमाडौं । नेपालमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपमा बंगलादेश लिग चरणमा अपराजित बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ६-० ले पराजित गरेको हो । बंगलादेशको जितमा शौरभी अकान्डा प्रितीले २ तथा फतिमा अख्तर, क्रानुचिङ मार्मा, साथी मुन्डा र थुइनुए मार्माले एक-एक गोल गरे । […]

साफ यू-१६ महिला फुटबलमा भारतसित सोच्दै नसोचेको हार

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दै उपाधि जित्ने नेपाली यू-१६ महिला फुटबल टिमको चाहना अधुरै रह्यो । च्याम्पियनसिप अन्तर्गत बिहीबार भारतविरुद्ध नेपालको प्रदर्शन लज्जास्पद नै रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भएको खेलमा नेपाली टोलीले खेल्नै बिर्सेको हो कि जस्तो प्रदर्शन गर्‍यो । नतिजा भारत १०-० ले विजयी भयो […]

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ । चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ […]

साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ३-० ले पराजित

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार …

साफ यू-१६ महिला च्याम्पियनसिप : ग्रासरुट नहुँदा नेपालको कमजोर प्रदर्शन

२० फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ महिला च्याम्पियनसिप प्रतियोगितामा हारसहित सुरु गर्दा नेपाली खेलाडी बंगलादेश टिम सामु प्राविधिक र शारीरिक पक्षमा कमजोर देखिए । शनिबार ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशसँग नेपाल २-० ले पराजित भयो । नेपालले प्रतियोगिता अघि उपाधि जित्ने लक्ष्य त राख्छ तर ग्रासरुट नै नभएकाले खेलाडीको प्रदर्शन फितलो देखिन्छ । […]

साफ यू–१६ फुटबल : भुटानविरुद्ध भारत ७–० ले विजयी

काठमाडाैं – भारतले आजदेखि काठमाडाैंमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २/२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल […]

साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा

६ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा भएको छ । आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम २३ को नामावली सार्वजनिक गरेको हो । नेपालमै आयोजना हुने यस प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश र भारत सहभागी हुनेछन् । आयोजक टिम नेपाल २०२२ को संस्करणको विजेता टिम हो । राउण्ड रोबिन लिगपछि […]

साफ यू-१६ महिला च्याम्पियनसिप मार्चमा नेपालमा हुने

२९ पुस, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप मार्च १ तारिखदेखि नेपालमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुने छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । प्रतियोगिताको पहिलो खेल भारत र भुटानबीच मार्च १ मा हुने छ । नेपालले भने पहिलो खेल बंगलादेशसँग मार्च २ मा […]

भारतले जित्यो साफ यू-१६ च्याम्पियनसिपको उपाधि

२४ भदौ, काठमाडौं । साविक विजेता भारतले साफ यू-१६ च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार भएको बंगलादेशलाई २-० ले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतका लागि भरत लाइरेन्जम र लेविस जाङ्मिलनुनले गोल गरे । यससहित भारतले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेको छ भने समग्रमा पाँचौ पटक उपाधि जितेको […]

साफ यू–१६ च्याम्पियनसिपमा भाग लिँदै नेपाल

साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपालका यू–१६ राष्ट्रिय फुटबल टोली बुधबार भुटानको थिम्पु प्रस्थान गरेको छ । भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने चौथो साफ यू–१६ च्याम्पियनसिपमा नेपालीले चुनौती दिने...