विराटनगर : नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका उपनेता टंक आङ्बुहाङले तत्कालै दल त्याग नगरेको बताएका छन्।उपनेता आङ्बुहाङले थाहाखबरसँगको टेलिफोन सम्पर्कमा तत्कालै दल त्याग नगरेको र त्यागिहाले वैधानिक ढंगबाट पत्रकार सम्मेलन गरी घोषणा गरेर नै जाने बताए।‘हाम्रो अन्तिम प्रयत्न यो पार्टी एकता कायम गर्ने नै हुन्छ। यो आन्दोलनलाई बचाउने नै हुन्छ,’ उनले भने, केही गर्दा हद छोडेर नेतृत्वहरु अगाडि बढेमा दुईवटा पार्टी भएमा एक समूह अंगाल्नैपर्ने हुन्छ।’‘अहिले न