निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बनाउने ओलीको दाबी

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउने बताएका छन्। शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने दाबी गरेका हुन्।

सम्बन्धित सामग्री

एमालेको सरकार नबनेसम्म देशमा विकास हुँदैन: अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने उनले दाबी समेत गरे। एमालेको सरकार हुँदा विभिन्न विकासका योजना अघि बढेको ओलीको भनाइ थियाे।...

एमालेको सरकार नबनेसम्म देशमा विकास हुँदैन: अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने उनले दाबी समेत गरे। एमालेको सरकार हुँदा विभिन्न विकासका योजना अघि बढेको ओलीको भनाइ थियाे।...

एकल बहुमतको सरकार लागि ‘मिसन–८४’ : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गरे […]

एमालेले ओली नेतृत्वमा एकल बहुमतको सरकार बनाउँछ : आनन्द पोखरेल

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले निर्वाचनपछि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।उनले भने, ‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ र एमालेलाई हराउने भनिएको छ। केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए। माओवादी कांग्रेससँग लम्पसार परेको छ। एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन। यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो। नेपालको आन्दोलनमा

चुनावपछि एकल बहुमतको सरकार बनाउने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् । ‘‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना

निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि

धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा काँग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनलाई हिजो (बिहीबार) उपसभापति निधिले सारा देशले अहिले काँग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले […]

निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउँछ: विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

काठमाण्डाै – गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन...

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न ३० गतेको समयसीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत नपाएर पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने संसद सदस्यलाई ३० गते साँझ ९ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन्।

तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो । यसअघि आज दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल हुनुभएको थियो ।