निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि

धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा काँग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनलाई हिजो (बिहीबार) उपसभापति निधिले सारा देशले अहिले काँग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले […]

सम्बन्धित सामग्री

काँग्रेसको एकल सरकार आवश्यक : उपसभापति निधि

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसको एकल सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै निधिले मुलुकलाई सफल रुपमा सञ्चालन गर्न काँग्रेसको एकल सरकार अपरिहार्य रहेको बताएका हुन् ।संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस ड्राइभिङ सिटमा आउन आवश्यक रहेको उनले बताए । काँग्रेसले बहुमतको सरकार बनाउन एक्लै वडादेखि प्रदेश तथा संघसम्म चुनाव लड्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेदेखि नै तयारी गरे नेपाली काँ