युरोकपले नयाँ च्याम्पियन पाउने प्रवल सम्भावना, यस्तो छ समीकरण

युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत शुक्रबारदेखि क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् ।