काठमाडौँ,२५ जेठ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप लगाए । उनले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको भन्दै सामुदायिक विद्यालयको स्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त […]