व्यवस्थापकीय कमजोरीका कारण झण्डै १ वर्षयता टाट पल्टँदै धराशायी हुन पुगेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेलाई सुचारु गर्न उदयपुरवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।...
८ असार, काठमाडौं । भूतप्रेत पिसाच मन्साउने अन्धविश्वास दूरदराजका गाउँघरमा पनि कम भइसक्यो । तर, पूर्ण सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योगमा भने मंगलबार यस्तो अनौठो दृश्य देखियो । मंगलबार बिहानको ७ बजे उदयपुर सिमेन्ट उद्योगको कर्मचारी आवास परिसरबाट एक महिला निस्किन्छिन् । उनको दायाँ हातमा त्रिशुल, बायाँ हातमा खुकुरी र निधारमा जरीको झिलमिले टालो थियो […]
पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो । यसभन्दा...
पूर्णरुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो।
यसभन्दाअघि कोइलाको...
दसैँ, तिहार र छठमा ‘पर्व बिदा’ मनाउने भन्दै बन्द गरिएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट अझै खुल्न सकेको छैन । विगतका वर्षहरूमा चाडपर्वमा कर्मचारीलाई दोब्बर तलब, भत्ता दिएर सञ्चालन हुने गथ्र्यो । बन्द...
उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप
विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग २० दिनदेखि बन्द भएको छ । गत ९ असारमा सिराहाको लाहानमा रहेको विद्युत्को टावरमा चट्याङले क्षति पुर् याएर विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द भएको हो । विद्युत्...
२८ असार, काठमाडौं । विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ । उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए । उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा […]
नेपालकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले एकवर्षको प्रगति विबरण सार्वजनिक गरेको छ।...