चरम व्यवस्थापकीय लापरबाहीले दशैंअघिदेखि बन्द रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग चाँडै संचालनमा ल्याउन माग गर्ने कर्मचारीलाई महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले हप्कीदप्की गरेका छन्।
शनिबार दिउँसो उद्योगको सभाहलमा महाप्रबन्धक न्यौपाने र विभागीय...