टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित

१८ भदौ, काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् । ५८ केजी तौल समूह […]

सम्बन्धित सामग्री

पारा ओलम्पियन पलेशा नगदसहित सम्मानित

काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी...

पारा ओलम्पिक २०२० : पलेशाको पहिलो खेल बेलायती खेलाडीसँग

टोकियो पारा ओलम्पिक २०२० मा नेपालकी एकमात्र प्रतिस्पर्धी खेलाडी पलेशा गोवर्द्धनले पहिलो खेलमा बेलायती प्रतिस्पर्धी पाएकी छन् ।

टोकियो पारा ओलम्पिक : पलेशाको आत्मविश्वास

हामी सधैं सकारात्मक हुनुपर्छ । जित्नका लागि खेल्ने हो भने त स्वर्ण नै जित्ने नि !’ तेक्वान्दो खेलबाट नेपालको पहिलो पारा ओलम्पियन बन्न लागेकी पलेशा गोवर्द्धन यही आत्मविश्वास साथ शुक्रबार टोकियो प्रस्थान गरेकी छन् ।