हामी सधैं सकारात्मक हुनुपर्छ । जित्नका लागि खेल्ने हो भने त स्वर्ण नै जित्ने नि !’ तेक्वान्दो खेलबाट नेपालको पहिलो पारा ओलम्पियन बन्न लागेकी पलेशा गोवर्द्धन यही आत्मविश्वास साथ शुक्रबार टोकियो प्रस्थान गरेकी छन् ।
काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी...
१८ भदौ, काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् । ५८ केजी तौल समूह […]
हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो ।
९ भभदौ, काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ । सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार […]