काठमाडौं– १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कमिटीको बैठक रहेको र सो बैठकमा १८ वटा संस्थाको सदस्यताको विषयमा निर्णय हुने हुँदा १८ वटा संस्थाका प्रतिनिधिहरूले विरोध स्वरूप महासङ्घको प्राङ्गणमा प्रदर्शन गरेका हुन् तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
९ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अन्ततः जम्मा २.९५ अंकको गिरावटमा थामिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २८०४ अंकमा अडिएको छ ।
दिउँसो १२ : २८ बजे नेप्से २७६३ अंकसम्म झरेको थियो …