एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको सो खोप एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो । एफडिएले पूर्ण स्वीकृति प्रदान […]