संगिताको अलराउन्ड प्रदर्शनमा कोशीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राइको अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५५ रनले हराएको छ । चौथो जितका साथ कोशीले प्लेअफ सम्भावना लगभग पक्कापक्की बनाएको छ । जितको लागि १ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा अल आउट भयो । गण्डकीकी […] The post संगिताको अलराउन्ड प्रदर्शनमा कोशीको चौथो जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

करण र आरिफको अलराउन्ड प्रदर्शनमा पुलिसको लगातार आठौं जित

१७ माघ, काठमाडौं । तीव्र गतिका बलर करण केसी र आरिफ शेखको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १०३ रनले हराएको छ । पुलिसले लगातार आठौं जित हात पार्दै अपराजित यात्रा कायमै राखेको छ । जितको लागि २४६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमा अल आउट […]

कविताको अलराउन्ड प्रदर्शनमा सुदूरको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर कविता जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित हात पारेकोछ । सोमबार बागमती प्रदेशलाई ६ विकेटले हराउँदै शीर्ष चार सम्भावना मजबुत बनाएको छ । जितको लागि ८८ रनको सामान्य लक्ष्य सुदूरले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा कविता जोशी […] The post कविताको अलराउन्ड प्रदर्शनमा सुदूरको लगातार तेस्रो जित first appeared on हाम्रो खेलकुद.

राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेको रोमान्चक जित

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेले पहिलो टि२० आई खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिजमा घरेलु टोली जिम्बावेले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम बलमा ब्लेसिङ […] The post राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि ४९ रनको सहज जित हात पारेको छ । चौथो जितका साथ जनकपुर रोयल्सले प्लेअफ सम्भावना मजबुत बनाएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० […]

ललित र वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुरको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर चाडविक वाल्टन र स्पिनर ललित नारायण राजवंशीको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।जनकपुरलाई जितको लागि अन्तिम ६ बलमा १६ […]

कप्तान शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हशमतुल्लाह शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई चार विकेटले हराएको छ । फार वेस्टले पहिलो जित हात पार्दा काठमाडौंको पहिलो हार हो । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । फार वेस्टका लागि कप्तान […]

हसरंगा र निसांकाको उत्कृष्ट प्रदर्शनमा श्रीलंकाको सानदार जित

एजेन्सी – ओपनर पाथुम निसांका र वानिन्दु हसरंगाको उत्कृष्ट प्रदर्शनमा श्रीलंकालले आइसिसी टि२० विश्वकपमा युएईमाथि ७९ रनको सानदार जित हात पार्दै सुपर १२ को सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ७३ रनमा अल आउट भयो । युएईका अयान खानले सर्वाधिक १९ रन बनाए । […]

कामनाको उच्च प्रदर्शनमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको उच्च प्रदर्शनमा पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा मंगलबार राति भएको खेलमा पुलिसले क्लब हाफ लाइन लिंकेजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित आत्मसात गरेको हो । पहिलो सेट २५–८ र […]

दुबे, उथाप्पा र थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाइको पहिलो जित

३० चैत, काठमाडौं । शिभम दुबे, रोबिन उथाप्पा र महिश थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित निकालेको छ । नाभवी मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा मंगलबार भएको खेलमा साविक विजेता चेन्नाइले रोएल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गरेको हो । दुबेको अविजित ९५ र उथाप्पाको ८८ रन मद्दतमा चेल्सीले २१६-४ को स्कोर बनाएको […]

हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएजीको जित

काठमाडौँ- अच्राफ हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएसजीले फ्रेन्च लिग वानमा अप्रत्यासित जित हात पारेको छ । इन्ज्युरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोलले हराएको छ । पीएसजीको जितमा हाकिमीले नै दुई गोल गरे । हाकिमीले पाँचौ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । मेट्जका सेन्टर ब्याक बाउबकर कौयतले पहिलो […]