आईपीएल : कोलकातासँग हैदरावाद पराजित

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले शनिबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ ।  जितसँगै कोलकाता १२ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो । यससँगै हैदरावादको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै गएको छ भने कोलकाताले आशा...

सम्बन्धित सामग्री

आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ। हैदराबादमा राति अबेर भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो। १ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले १९ ओभर २ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। […]

आईपीएल क्रिकेटमा हैदरावाद विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेकाे छ । आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १४ रन बनाएकाे हाे । उसका लागि जोस बट्लरले सर्वाधिक ९५ रन बनाउँदा सन्जु सामसन ६६ रनमा अविजित रहेका […]

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

आईपीएलमा आज हैदरावाद र बैंगलोर तथा चेन्नई र दिल्ली प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ । आज दुवै टोली जितको खोजीमा रहेका छन् । हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ […]

पन्जाबलाई हराउँदै हैदरावाद चौथो स्थानमा उक्लियो

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।नावी मुम्बईमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन बनाउँदा अविशेक शर्माले ३१ रनको योगदान गरे ।बलिङतर्फ हैदरावादका लागि राहुल चहारले

आईपीएलमा आज चेन्नई र हैदरावाद तथा बैंगलोर र मुम्बई भिड्दै

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स भिड्ने छन् । मुम्बईमा हुने चेन्नई र हैदरावादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । तिन खेलमा लगातार […]

आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलबार) एक  खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । हैदरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ […]

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।  कोलकत्ता भने सन् २०१२ मा विजेता बनेकाे थियाे ।