‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ। यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ।

सम्बन्धित सामग्री

मधेशका सभामुख मण्डललाई ‘महामूर्ख’ उपाधि

काठमाडौं,१३ चैत । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्खको उपाधीबाट सम्मानीत भएका छन् । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ । त्यस्तै, मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले […]

जनकपुरधामका मेयर साह महामूर्ख घोषित

काठमाण्डौ – २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।  जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।  नगरप्रमुख ...

जनकपुरधामका प्रमुख साह ‘महामूर्ख’, ऋषि धमला ‘पटमूर्ख’

जनकपुरधाम : धनुषाको जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले यो वर्षको महामूर्ख उपाधि प्राप्त गरेका छन्। जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि प्रमुख साहलाई प्रदान गरिएको हो। जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजकले जनाएको छ। नगरप्रमुख साहलाई मधेश प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित

महामूर्ख साबित हुन तँछाडमछाड

होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।...

महामूर्ख साबित हुन तँछाडमछाड

धनुषा, २३ फागुन । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो  । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन […]

महामूर्ख साबित हुन तँछाडमछाड, कसरी छानिन्छ ?

महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ ।

नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा भए ‘महामूर्ख’

मिथिला नाट्यकला परिषद्द्वारा जनकपुरधाममा आयोजित फागु महोत्सवको दोस्रो दिन शुक्रबार नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा महामूर्ख २०७८ घोषित भएका छन्।...

डा भोगेन्द्र झा ‘महामूर्ख’ घोषित (फोटोफिचर)

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्ख घोषणा गरिएको हो ।हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–

यी हुन् १७ भाइ महामूर्ख !

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हरेक वर्ष एउटा अनौठो सम्मेलन हुँदै आएको छ । विगत १७ वर्षदेखि हुँदै आएको यो सम्मेलनले महामूर्ख र मूर्खहरूको छनोट गर्दै आएको छ । ०६१ सालदेखि अहिलेसम्म १७ जना महामूर्खहरु छनोट भइसकेका छन् । आजको सम्मेलनले ०७८ सालका लागि १८ औं महामूर्ख छान्दैछ ।प्रत्येक वर्ष होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा आयोजना गर्दै आएको दुई दिवसीय होरी महोत्सव तथा महामूर्ख सम्मेलनबाट ‘महामूर्ख’ घोषणा गर्ने प्रचलन ०६१ सालदेखि थालिएको हो । विसं. ०६

उद्योगी महेश जाजु बने महामूर्ख (फाेटाेफिचर)

होली पर्वको पूर्वसन्ध्यामा विराटनगरको मारवाडी युवा मञ्चले फागु महोत्सव आयोजना गर्दै महामूर्ख घोषणासमेत गरिएको छ।...