डा भोगेन्द्र झा ‘महामूर्ख’ घोषित (फोटोफिचर)

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्ख घोषणा गरिएको हो ।हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–