गृष्मकालीन ओलम्पिकको सफलतापछि पाराओलम्पिकमा जापान

काठमाडौँ - यसपटकको गृष्मकालीन ओलम्पिक अगस्ट ८ मा सकियो । जापानी राजधानी टोकियो आयोजक बनेको ओलम्पिकको पदक तालिकामा सधाझैँ अमेरिका नै अग्रस्थानमा रह्यो । उसले कुल एक सय १३ पदक जित्यो । जसमा ३९ स्वर्ण पदक सम्मिलित थियो । कुल पदक संख्यामा चीनले दोस्रो स्थान ओगट्यो । चिनियाँ ओलम्पिक टोलीले कुल ८ पदक जित्यो ।  कुल पदक…

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिन्यो

एजेन्सी, २४ साउन । टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिनेको छ । अन्तिम दिन स्वर्ण पदक थप्दै अमेरिका पहिलो स्थानमा उक्लिएको हो । अमेरिका ३९ स्वर्ण जित्न सफल भइसकेको छ । चीन ३८ स्वर्णका साथ दोस्रो स्थानमा छ । आज अमेरिकाले महिला बास्केटबल, साइक्लिङ र महिला भलिबलको स्वर्ण जितेको छ । पदक तालिकामा जापान […]

न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापान ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर जापान अन्तिम चारमा प्रवेश गरेको हो । कासिमा सकर स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको समयक खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा जापानका लागि आएसे उएदा, को इटाकुरा, युता नाकायामा र माया योशिदाले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस उड र कलुम म्याककोवाटले मात्र […]

टोकियो ओलम्पिकः फेन्सिङको पुरुष इपीमा स्वर्ण जित्ने जापान पहिलो एसियाली राष्ट्र

एजेन्सी। जापान ओलम्पिकको फेन्सिङमा पुरुष इपी स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो एसियन राष्ट्र बनेको छ। जापानले रुसलाई ४५–३६ को स्कोरमा पराजित गरेको हो। क्युबाले सिड्नी ओलम्पिक कास्य पदक जित्नुबाहेक युरोप बाहिरका राष्ट्रले यस स्पर्धामा पदक जितेको छैन। दक्षिण कोरियाले चीनलाई ४५–४२ को स्कोरमा पराजित गर्दै कास्य पदक जित्यो।

टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच […]

टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।

जापान ओलम्पिकको तयारीमा कमला (तस्बिरहरु)

जापान ओलम्पिक आउन अब करिब २ साता बाँकी छ । यहीबीच वाइल्ड कार्ड इन्ट्रीबाट सुटिङमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कमला परियार पनि खेलको तयारीमा जुटेकी छन् । उनले नेपालको तर्फबाट १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । गत जेठ १४ गते उनले वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सार्वजनिक गरेको थियो जसमा उनको नाम पनि परेको छ ।यसैगरी सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर ल्याएको हुनुपर्ने प्रावधान पुरा गर्दै कमला

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाण्डाै – पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् ।    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आउँदाे साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हु...

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरीका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती च

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र […]

जापान नजान भन्दै अमेरिकाले जारी गर्यो एडभाइजरी

गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ ।तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ ।अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापान एक्लो भने होइन । यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।त्यसो त, महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ