बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौं। बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । […]

सम्बन्धित सामग्री

विमानस्थलबाट १९ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो  । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । […]

१९ केजी सुनसहित एयरपोर्टबाट विदेशी नागरिक पक्राउ

काठमाडौं, ८ पुष । त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने ती विदेशी सुडानी नागरिक हुन् । पक्राउ परेका ती व्यक्ति फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । विमानस्थल भन्सारका कर्मचारीले चेकजाँच गर्दा सो मात्रामा सुन फेला परेको हो ।

त्रिभुवन विमानस्थलबाट खैरो हेरोइनसहित विदेशी नागरिक पक्राउ

लागु औषध नियन्त्रण ब्युरोको टोलीले खैरो हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौं– बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक […]

पाँचकिलो लागुऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अबुलिकीको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाइराखेको उक्त हेरोइनसहित काठमाडौँको बौद्धस्थित होटलबाट […]

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।  प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित...

भित्री बस्त्रमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुले झण्डै एक किलो सुन तस्करी […]

भन्सार छलेर ल्याएकाे झन्डै एक किलाे सुनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाण्डाै – भन्सार छलेर ल्याएको झन्डै एक किलो सुनसहित काठमाण्डौको त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।   नाै सय ३५ ग्राम सुनसहित बङ्गलादेशी नागरिक मोहमद तफिक उल्लाह र भारतीय नागरिक प्रकाश नाथ साहलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीहरूले भित्री वस्त्रमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले सुन बरामद गरेकाे हाे ।  सुनको मूल्य सतहत्तर लाख उन्नाइस हजार ६ सय साठी रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प