बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प

सम्बन्धित सामग्री

६६ वर्षे स्वीस नागरिक पक्राउ, फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोप

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए । यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध हुन् । …