२९० संक्रमित थपिए, एकैदिन मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ३२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने, थप ३ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

फेरि फैलिदै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो

त्यस्तै कोरोना संक्रमितको संख्या पनि दैनिक ४ सय देखि ७ सयको हाराहारीमा देखिन थालेको छ। सक्रिय संक्रमितको संख्या पनि बढीरहेको छ। शनिबारसम्म ४ हजार ३ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।...

२९० संक्रमित थपिए, एकैदिन मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ३२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने, थप ३ जनाको मृत्यु भएको छ।

२ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्यो

बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना प

पछिल्लो २४ घण्टामा २४ सय ४५ कोरोना संक्रमित थपिए, मृतक संख्या बढ्यो

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ६ सय ६४ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।योसँगै मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ८२ पुगेको छ। एक हजार दुई सय ५८ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा तीन सय ३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा कूल चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।पछिल्लो केही दिनयता ओरालो लाग्न थालेको कोरोना मृत्युदर भन