दिसाजन्य फोहोर खोलामा फाल्ने कन्टेनरलाई एक लाख रुपैयाँ जरिवाना

मनोहरा खोलामा दिसाजन्य फोहोर फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उपत्यकाका विभिन्न स्थानको सेफ्टी ट्यांकी सफा गरी संकलन गरेको दिसाजन्य फोहोर ललितपुर च्यासलस्थित मनोहरा खोलामा फाल्ने बा ३ ख २८० र बा ३ ख ९४०३ नम्बरको कन्टेनरलाई महानगरले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

सम्बन्धित सामग्री