कागजमै सीमित तीनकुने पार्क

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तीनकुने पार्क हवाइ जहाजबाट जो कोही यात्रुले देख्छ । पार्क घाँसेमैदान, शौच गर्ने स्थान फोहोर फाल्ने स्थानका रुपमा परिणत भएको छ । काठमाडौं महानगरपालिकाले तीन वर्ष पहिले चिनियाँ राष्ट्रपति सिचिनफिङ नेपाल आउँदा ६५ लाख रुपैयाँ खर्च गरेर आकर्षक पार्क बनाएको थियो । पार्क वरिपरीे...