नयाँ दिल्ली : भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले आफ्ना कर्मचारीलाई स्मार्टफोनमा व्यक्तिगत डाटा नराख्न आदेश दिएको छ। मोबाइल गलत हातमा परे खतरनाक परिणाम निम्त्याउने उसले स्पष्ट पारेको छ।नेपाल र भुटानसँगको सीमा क्षेत्रमा भारतको एसएसबीले सुरक्षा गर्दै आएको छ।भारतीय अधिकारीहरूले बिहीबार परिपत्र जारी गर्दै आफ्ना सुरक्षाकर्मीलाई ह्वाट्सएपमा आधिकारिक आदेश साझा नगर्न र अपरेशनबारे छलफल नगर्न आग्रह गरेका छन्।'संवेदनशील स्थलमा' खटिएका एक अधिकारीले सेना र केन्द्रीय बलका केही गतिविधिको विवरण साझा