स्वास्थ्यकर्मीमा संक्रमणले उपचार प्रभावित

कोरोना संक्रमित पहिचान र उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेपछि सेवा प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा धमाधम संक्रमण भएपछि त्यसको असर कोरोना संक्रमितको पहिचान, उपचारलगायतमा परेको हो ।

सम्बन्धित सामग्री

दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएकाहरुको घरका आफन्त नहुँदा उपचार प्रभावित

दैलेख – दैलेखको आठबीस नगरपालिका–६ माल्यको वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । उनीहरुको नेपालगञ्जको भेरी अस्पताल र नरसिंह कलेजमा उपचार भैरहेको हो ।  घाइते भएका १० जनामध्ये एक जना भैरे बिकको उपचारका क्रममा गएराति ज्यान गएको डा. आश्रिन सिद्धिकीले जानकारी दिनुभयो । अरु दुई जना सामान्य घाइते २३ वर्षीया जुना बिक र २४ वर्षीया मीना बिक राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हिजो नै घर फर्किनुभएको थियो । नेपालगञ्ज पुर्‍याइएका ७ जनामध्ये ३० वर्षी...

वीरमा रेडियोथेरापी मेसिन नहुँदा क्यान्सरको उपचार प्रभावित

काठमाडौं । वीर अस्पतालमा ६ वर्षदेखि रेडियोथेरापी मेसिन जडान हुन नसक्दा क्यान्सरको उपचार प्रभावित, सरकारी लापरवाहीले बिरामी महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । आमनागरिकलाई सस्तो र सुलभ सेवा दिने जिम्मा पाएको मुलुककै जेठो वीर अस्पतालमा क्यान्सरको उपचारमा प्रयोग हुने रेडियोथेरापी मेसिन ६ वर्षदेखि जडान हुन नसक्दा विरामी मारमा परेका छन् […]

जनशक्ति नहुँदा संक्रमितको उपचार प्रभावित

जनशक्ति अभावमा रोल्पा अस्पतालमा कोभिड बिरामीको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिका लागि पर्याप्त दरबन्दी र कर्मचारी पठाउन नसक्दा सेवा प्रभावित भएको हो ।

काठमाडौंका अस्पतालहरुमा सकिँदै अक्सिजन, भन्न थाले : बिरामीलाई अन्यत्र लैजानुस्

काठमाडौं : कोरोना भाइरस संक्रमणको नयाँ लहर फैलिएसँगै अहिले देशभरका अधिकांश अस्पताल बिरामीले भरिएका छन्। दैनिक करिब ३ हजारको संख्यामा संक्रमित पहिचान भइरहेको काठमाडौं उपत्यकामा समेत अस्पताल भरिएका छन्। जसकारण संक्रमितहरुको उपचार प्रभावित भएको छ। अस्पतालमा बेड र अक्सिजन खोज्दै गर्दा संक्रमितको ज्यान जाने र अवस्था गम्भीर हुने क्रम बढेको…

औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित

विराटनगरका निजीस्तरमा संचालनमा रहेको कोरोना अस्पतालमा  रेमडिसिभिर नामक औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ ।  सरकारले  केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको औषधि रोकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको हो ।केन्द्र सरकारले औषधि व्यवस्था विभागमार्फत कोरानाको उपचारका लागि आवश्यक औषधी अस्पतालहरुलाई उपलब्ध  गराउँदै आएको थियो ।विराटनगर स्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले सरकारले औषधि उपलब्ध नगराएपछि उपचारका समस्या उत्पन्न हुन था

अटो रिक्सालाई एम्बुलेन्स बनाएर बिरामीलाई अस्पताल पुर्‍याउँदैछन् जावेद खान

भारतमा दुई सातादेखि दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरु भरिएका छन्। एम्बुलेन्स सेवा सबै ठाउँमा पुग्न सकेको छैन। अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार प्रभावित बनेको छ। यसबिच भारतको भोपालमा अटो रिक्सालाई नै एम्बुलेन्समा रुपान्तरण गरिएको छ। संक्रमितको संख्या बढ्दा उपलब्ध एम्बुलेन्सहरुले आवश्यक सेवा सबै पूरा…